मुख्य सामग्रीमा जानुहोस्
इ. बलराम चौधरीनगर प्रमुख · दुहबी र दुहबीबासीका लागिसहयोग

मेरो दृष्टिकोण

आफ्नै खुट्टामा उभिएको दुहबी

दुहबी बिराटनगर र इटहरीको ठीक बीचमा छ — तर विकासको बीचमा छैन। म चाहन्छु, यो नगर आफ्नै खुट्टामा उभिएको होस्: नडुबेको, पुग्न सकिने, र यहीँ कमाउन सकिने।
०१
नडुब्ने दुहबीसामान्य वर्षामा पनि डुब्ने वडा — २, ३, १०, ११ र १२ — मा ढल र निकास।
०२
पुग्ने दुहबीएम्बुलेन्स र दमकल नछिर्ने साँघुरा बाटो चौडा — बाहिरी वडामा पहिलो प्राथमिकता।
०३
कमाउने दुहबीऔद्योगिक करिडोरका उद्योगसँग सीप र रोजगारको सम्झौता — छोराछोरी विदेश जानु नपरोस्।